समाचार

भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत 

काठमाडौं । भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ । यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो । 

यहाँं कुल ४३ हजार तीन सय ६४ मत खसेको हो । यहाँं कुल मतदाता संख्या ५७ हजार पांच सय ७३ थिए । 

भक्तपरबाहेक यहाँं मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *