समाचार

स्थानीय तहको निर्वाचनमा उपराष्ट्रपति पुनले मतदान नगर्ने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् ।

उपराष्ट्रपतिको सचिवालयले बताए अनुसार उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *