काठमाडौ । चितवनको भरतपुर महानगरको मेयरमा कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।