समाचार

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए। 

उनका अनुसार आज बस्ने लागेको मन्त्रिपरिषद नियमितअन्तर्गत हो। स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *