समाचार

१२२८ प्रहरी हवल्दारहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १ हजार २२८ जना प्रहरी हवल्दारहरूको सरुवा भएको छ ।

वैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ हजार २२८ जना हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

[pdfjs-viewer attachment_id=214339 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/जनपद-प्र.ह.हरुको-सरुवा.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/जनपद-प्र.ह.हरुको-सरुवा.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *