खेलकुद

पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

जुम्ला।कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् । 

यस्तै पुरूषतर्फ अशोक  बिक  प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको  क्लबका अध्यक्ष सरोज शाहीले बताए । खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *