समाचार

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो चौबिस घन्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ८४७ जनामा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार कोरोनाका कारण मृत्यु हुनेको संख्या सून्य रहेको छ ।

त्यस्तै आज थप ६६ संक्रमित कोरोनामुक्त भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *