खेलकुद

पपुवा न्युगिनीविरुद्ध दिपेन्द्रको अर्धशतक पुरा

काठमाडौँ । दिपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

दिपेन्द्रले २९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो चौथो टी-२० अर्धशतक पुरा गरेका हुन् ।

दिपेन्द्र टी-२० क्रिकेटमा नेपालको तर्फबाट सबाधिक रन बनाउने खेलाडी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *