राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै शुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारी, उम्मेदवार चयन मापदण्ड आदीबारे पनि छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *