काठमाडौं । नेटोको बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण शुरु भएपछि बस्न लागेको बैठक्ल्े पूर्वी युरोपम्ँ थप सैनिक पठाउनसक्ने निर्णय गर्नसक्ने बताइएको छ ।
त्यस्तै रुसमाथि लगाइएको नाकाबन्दीका बारेमा समेत छलफल हुने जनाइएको छ ।




