समाचार

भारतको राजदूतमा शंकर शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *