समाचार

किर्गिस्तान र ताजिकिस्तानका सुरक्षाकर्मीहरूबीच गोली हानाहान

एजेन्सी । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।

“बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *