देश

ललितपुरमा एकै घरमा चार जना मृत फेला

काठमाडौँ । ललितपुरमा एकै घरमा चार जना मृत फेला परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार कोन्ज्योसोम गाउँपालिका(४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । उनीहरुको फुड पोइजनिङ वा निसासिएर मृत्यु भएको जस्तो देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *