विश्व

जेलेन्स्की रुस विरोधी भावनाको अगाडी झुके- रुसी विदेशमन्त्री

काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुस विरोधी भावनाको अगाडी झुकेको टिप्पणी गरेका छन् ।

लाभरोभले जेलेन्स्कीले युक्रेनी र रुसी दुवैको ज्यान बचाउने वाचा गरेर सत्तामा आएको बताउदै अहिले रुस विरोधी भावनाको चपेटामा परेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- ‘नाटोलाई लगातार पाँच पटक विस्तार गरिएको थियो । प्रत्येक पटक यस गठबन्धनको बयानबाजी, सैन्य योजना र रुसविरुद्ध अभ्यास बढ्यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *