विश्व

पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

न्यूयोर्क ।अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन्।

उनले ट्वीट गर्दै भने, ‘रूसमा कुनै ब्रूटस (साहसी हिरो) छ? रूसी सेनामा कोही कर्नल स्‍टफनबर्गभन्दा सफल छ? रूसमा कुनै व्यक्तिले उसको हत्या गर्‍यो भने यो सबै काम सकिने छ। तपाईंले अफ्नो भूमि र संसारका लागि महान् काम गर्नु हुनेछ।’

हाल रूस र युक्रेनबीच भीषण युद्ध भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *