विश्व

५७ सय रुसी सेना मारिए – युक्रेन

एजेन्सी । युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् ।

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *