समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन

काठमाडाैं।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *