समाचार

राष्ट्रपतिले नियुक्त गरिन् दुई विज्ञ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त(कामपा–१५)लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन् ।

त्यसैगरी उनले डा कृष्णप्रसाद ओली(कामपा–४)लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *