समाचार

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा बसेको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको एक मन्त्रीले जनतापाटीलाई जानकारी दिए ।

अब प्रतिनिधि सभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गरिनेछ। आजै एमसीसी पास गर्ने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *