संसद

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथिको छलफल सकिएपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

अब बैठक आजै साढे ६ बजे बस्ने भएको छ । आजैको बैठकबाट एमसीसी अनुमोदन गर्ने सरकारको तयारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *