समाचार

रुससँग लड्न युक्रेनले दियो नागरिकलाई हतियार

काठमाडौं । युक्रनेले आफ्ना नागरिकलाई बन्दुक दिन थालेको छ ।

रुसी सेना राजधानी किएभतर्फ अघि बढिरहेको बेला युक्रेन सरकारले स्थानीय जनतालाई रुसी सैनिकसँग लड्न हतियार वितरण गरेको हो ।

किएभमा स्वयम्सेवकहरूलाई १८ हजार मेसिन गन दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *