समाचार

रुसी राष्ट्रपति पुटिन र चीनिया राष्ट्रपति सीबिच टेलिफोन वार्ता

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता भएको छ ।

युक्रेनमा आक्रमण शुरु गरेका रुस र चीनका बिचमा छलफल भएको हो । चिनिया राष्ट्रपति सीले युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

ूपूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्षलाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेको सञ्चार माध्यमले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *