राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ ।

उनीहरूबीच संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा छलफल भइरहेको छ । यसअघि प्रचण्डले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *