खेलकुद

ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को तेस्रो स्थानको लागि घरेलु टोली ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा ओमानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *