काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई)विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । अब नेपालले बलिङ गर्नेछ ।