काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
एमसीसीको बिरोध गरिरहेका दुई पक्षीय प्रदर्शनकारीबीच झडप हुदा प्रहरीले गोली चलाएको छ।
बिजुली बजारस्थित दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो।
प्रदर्शनकारीतर्फ भएको घाइतेको अवस्था बारे अहिलेसम्म कुनै जानकारी आएको छैन्।




