समाचार

१४ वर्षीया बालिकालाई जबरजस्ती बलत्कार गरेको अभियोगमा पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका(८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राईलाई शनिबार बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *