खेलकुद

युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरव इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । शुक्रबार भएको खेलमा पनि ओमानविरुद्ध नेपालले पहिला बलिङ गरेको थियो । जुन खेल ६ विकेटले नेपालले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *