समाचार

३२ सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौँ ।सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

सरुवाको सूची

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *