खेलकुद

नेपालले ओमानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानसँग खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । कप्तान सन्दीप लामिछानेले डेब्यू कप्तानीमै टस जितेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *