समाचार

हत्याको आरोपमा सिन्धुपाल्चोकका एक पक्राउ

सिन्धुपालचोक । सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेकाे हाे ।

मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काकाे हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *