कोशी प्रदेश

प्रदेश नम्बर एकको नाम सिफारिस गर्न कार्यदल गठन

काठमाडौं । प्रदेश नम्बर १ सरकारले प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको छ ।

आइतबार साँझ बसेको प्रदेश नम्बर एकको मन्त्रिपरिषद बैठकले प्रदेशको नामकारणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलले विज्ञ र सरोकारवालासँग आवश्यक छलफल गरेर नामकरणबारे सरकारलाई प्रतिवेदन दिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *