खेलकुद

मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक

काठमाडौं । अफ्रिकी राष्ट्र मरिससविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक घोषणा भएको छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *