काठमाडौं । भारी वर्षा र आँधीका कारण दक्षिण अष्ट्रेलियामा आगामी १४ दिनको लागि आपतकाल घोषणा भएको छ ।
केही दिनअघि असिना र वर्षाका कारण मेलबर्न र साउथ अष्ट्रेलियामा बाढी आएको छ ।
आँधी र वर्षाका कारण अधिकांश मानिसहरु अन्धकारमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ।




