समाचार

कति छ काठमाडौं र मनाङको जनसंख्या ?

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको छ ।

यस्तै, सबैभन्दा कम जनसंख्या हिमाली जिल्ला मनाङमा रहेको छ । त्यहाँ ५ हजार ६४५ जनाको बसोबास रहेको विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *