विश्व

साउथ चाइना सीमा अमेरिकाको एफ–३५ जेट दुर्घटनाग्रस्त

काठमाडौं । दक्षिण चीन सागरमा अमेरिकी एफ–३५ विमान दुर्घटनाग्रस्त भएको छ । पाइलट भने समयमै विमानबाट बाहिर निस्कन सफल भएका छन्। अमेरिकी नौसेनाले एक विज्ञप्ती जारी गर्दै यो जानकारी दिएको हो ।

नौसेनाका अनुसार पाइलटको अवस्था स्थिर रहेको छ । तर, दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *