राजनीति

जनमत पार्टीका कुशवाहासहितका नेताहरु रिहा

जनकपुरधाम । जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् ।

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *