विश्व

राष्ट्रपति पुटिनले बुधवार मस्कोमा इरानका समकक्षी भेट्ने

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ। इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ।

नेताहरूले “द्विपक्षीय सहयोगका मुद्दाहरूको” बारे छलफल गर्ने र सन् २०१५ को सम्झौता जसले तेहरानलाई यसको आणविक कार्यक्रममा प्रतिबन्धको विषयमा केही महत्त्वपूर्ण विषयमा छलफल गरेको थियो, त्यस बारे पनि थप छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *