विश्व

जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन- अष्ट्रेलियाली प्रधानमन्त्री

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन् ।

मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *