समाचार

बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा आएको छ । अव्यवस्थित तरिकाले राखिएका तार सट भएर आज पोलमा आगलागी भएको थियो ।

आगो नियन्त्रण लिन दमकल प्रयोग गरिएको थियो । यसभन्दा अघि पनि कयौं पटक अव्यवस्थित तारलाई व्यवस्थित बनाउन सरोकारवालाको ध्यान नजाँदा आगलागीका घटना हुने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *