केप टाउन । केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्।
आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् ।