विश्व

अमेरिकी राष्ट्रपति वाइडेन र रुसी राष्ट्रपति पुटिनका बिचमा टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बिचमा टेलिफोनमा संवाद भएको छ ।

युक्रेनसँगको बढ्दो तनावका बीच पुटिन र वाइडेनबीच टेलिफोनमा कुराकानी भएको हो

राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताएको विविसीले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *