विश्व

सी र पुटिनबीच वार्ता हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुने भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *