राजनीति

कांग्रेस अधिवेशन : झापा सचिवमा नविन बिमलीको उम्मेदवारी घोषणा

झापा।नेपाली कांग्रेस झापा सचिव पदका लागि नविन बिमलीले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला सभापतिका उम्मेदवार देउमान थेबेको समूहबाट सचिवमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट राजनैतिक यात्रा सुुरु गरेका बिमली नेविसंघको जिल्ला सभापति, कांग्रेसको क्षेत्रीय सभापति भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *