राजनीति

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासा बालुवाटारमा अहिले देउवा र प्रचण्डबीच भेटवार्ता चलिरहेको छ ।

उनीहरुबीचको भेटमा अहिले समसामयिहक राजनीतिक विषयमा छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *