समाचार

प्रधानमन्त्री देउवा र ईयू प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपेली प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बालुवाटारमा युरोपियन युनियन (ईयु) को एसिया प्रशान्त क्षेत्रका निर्देशक एच ई पाओला पाम्पालोनी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल-ईयू सहयोग, व्यापार, वायु, सुरक्षा र जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *