काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको निमन्त्रणा दिएको छ ।
एमालेका नेता सुवासचन्द्र नेवाङ र राजन भट्टराईले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई एमालेको महाधिवेशनको निमन्त्रणा दिँएका हुन् ।
चितवनमा यहि १०-१२ मंसिरसम्म हुने एमालेले महाधिवेशन गर्न लागेको छ ।




