समाचार

सियरालियोनमा ट्याङ्कर विस्फोट हुँदा ९१ जनाको मृत्यु

काठमाडौं । सियरा लियोनको राजधानी फ्रीटाउनमा तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार दुद्र्दटनामा परी १ सयभन्दा धेरै घाइते भएका छन् ।

दुर्घटना निकै डरलाग्दो भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति जुलियस माडा बायोले घटनाप्रति दुख व्यक्त गर्दै आफू पीडितको साथमा रहेको प्रतिक्रिया दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *