खेलकुद

अल्मुताइरी नेपाल आए

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् ।

कतार एयरवेजमार्फत शनिबार साँझ उनी नेपाल आएका हुन् । उनलाई विमानस्थलमा एन्फाका पदाधिकारीले विमानस्थलमा पुगेर अब्दुल्लाहलाई स्वागत गरे । साफ च्याम्पियनसिपको तयारीका कतार पुगेका उनीसँग एन्फाले तिनवर्षका लागि सम्झौता गरेको छ ा

नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने निर्णयमा पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *