काठमाण्डाैं । कैलालीकाे टिकापुरमा २ जनाकाे मृत्यु भएकाे छ।तिन जना चढेकाे माेटर साइकल दुर्घटना हुदा दुइ जनाकाे निधन भएकाे हाे । बर्ष १८ का सुन्दर मगर र केशव मगरकाे उपचारकाे क्रममा निधन भयाे भने पछाडि वसेका टिकापुरकै १९ वर्षिय अाशिष मगरकाे उपचार भइरहेकाे छ। टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएकाे हाे ।
तिव्र गतिका कारण अनियन्त्रित भएकाे माेटर साइकल दुर्घटना भएकाे हाे ।




